राजधानीमा पाकिस्तानी मेला शुरु

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी सोमबारदेखि राजधानीमा शुरु भएको भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शुरु भएको मेलाको नेपालका लागि पाकिस्तानका राजदुत डा. मजहर जाभेदले उद्घाटन गर्दै मेला पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको बताउनुभयो । दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उहाँले बताउनुभयो ।पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत जाभेदले मेलामार्फत दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताउनुभयो ।…

Read More

राजधानीमा भारतीय शैक्षिक मेला हुँदै

काठमाडौं । ‘भारतीय शैक्षिक मेला २०१९’ आगामी जेठ अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । भारतका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरको चौंथो तलामा आगामी जेठ ३१ र ३२ गते (१५ र १६ जुन) उक्त शैक्षिक मेला आयोजना हुन लागेको हो । स्टडी इन इण्डिया’ भन्ने स्लोगनका साथ आयोजना हुन लागेको शैक्षिक मेलामा भारतका प्रतिष्ठित विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने आयोजक पक्षले जानकारी दिएको छ । प्लस टु तथा स्नातक दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरिएको एक्स्पो दुई…

Read More

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत, सफल कार्यान्वयनमा जोड

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । बजेटले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका लागि दिएको प्राथमिकता सकारात्मक रहेको भन्दै महासंघको आयात कम गर्न र आत्मनिर्भर हुनका लागि स्वदेशी वस्तुको उपयोगलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने मागलाई आँशिक भएपनि समेटेको जनाएको छ । त्यसैगरी आयात नियन्त्रणका लागि आयात कम गर्न सकिने वस्तुहरुको सूची बनाई उपभोग्य वस्तु र सामानहरु समाविष्ट गर्नु र भन्सारदर बृद्धि गर्ने बजेटको प्रस्ताव सकारात्मक भएको भन्दै महासंघले यसबाट स्वदेशी…

Read More

आज ३ जेठ २०७६, शुक्रवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

  मेष प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला। परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ। वृष मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। मिथुन मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कर्कट धेरै खर्च र ठूलो प्रयत्न गर्नुपरे पनि राम्रै उपलब्धि प्राप्त हुनेछ। चुनौती पन्छाउँदै सञ्चय…

Read More

एनएमबी बैंक र ओम बैंक अब मर्ज हुने, ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस

एनएमबी बैंक र ओम बैंकले बिहिबार होटेल अन्नपुर्णमा मर्जरका लागि एमओयू सम्झौता गरेका छन् । एमओयू सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियाका लागि प्राइम बैंक संग कुरा अगाडी बढाएको ओम डेभलपमेन्ट बैंकले केहि बुंदामा सम्झौता नमिल्दा एनएमबी बैंकसंग छोटो समयमा मर्जर प्रक्रियाका लागि अघि बढेको हो । मुलुकको समग्र बैंकिंग तथा बित्तिय प्रणाली सम्बर्दन गरि सो सर्वसाधारणको बिश्वोसनियतामा अभिवृद्धि गर्न, मुलुकको बैंकिंग तथा बित्तिय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्ष्यम बनाइ बित्तिय…

Read More

आज २ जेठ, २०७६ – बिहिवारको राशिफल

मेष घरपरिवारमा झमेला आउन सक्ला, ख्याल गर्नुहोला । सरकारी संस्थाको डर रहनेछ । मिष्ठान्न भोजन हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वृष वैवाहिक सम्बन्ध सुखमय हुनेछ । आँटेको कुरा पूरा हुने समय छ । व्यवसायमा पूर्ण लाभ मिल्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइएला । मिथुन पूर्ण हुन लागेको काम बिग्रन सक्ला । सगंत खराब रहनाले आफैमा हानी हुन सक्ला । राम्रो कामको चर्चा चल्नेछ । जोश जाँगर बढ्नेछ । दाम, नाम कमाउने बेला छ । कर्कट प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र…

Read More

Do you know the meaning of these dirty words around the world? (only for 18+)

Warning : This post is definitely not family-friendly. You won’t learn these dirty words in textbooks!  Are you serious? Let’s be honest guys. While learning any new language, we get curious knowing and using those words. If you are offended with the bad words you are in the wrong place. Pleaese don’t go through the lines below. English Dirty words Prick – “Terrible/Rude Person” A word used when someone is being obnoxious, stupid, or rude. Bastard – “Illegitimate Child” Originally meaning a child born out of wedlock, now it’s used…

Read More

आज हावाहुरी सहित ठूलो वर्षा हुने सम्भावना

आज देशभरि आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ । त्यस्तै, राति देशभरि आंशिक देखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ । जेष्ठ ०२ गते (बिहिबार) दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन…

Read More

आज १ जेठ २०७६, बुधवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।  वृष जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ । मिथुन सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ। कर्कट इच्छा र आकाङ्क्षा पूर्ण होला । पठनपाठनमा प्रगति हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केहि धनखर्च बढ्नेछ । सिंह परिस्थितिअनुसार चल्न नसक्ता दु:ख…

Read More

Guardiola: We do not fear Old Trafford

Manchester City, gunning for the domestic treble, visit Old Trafford in  a massive derby for both sides. City are currently on second place on the table with one game in hand whereas United are three points back of the fourth and final Champions League position. The stadium, once visiting would had nightmare playing in, has lost its fear factor according to the city manager. City had such a poor record in the past at Old Traffod that their team failed to win there between 1974 and 2008. But this record…

Read More