एसईईमा लगातार प्रश्नपत्र बाहिरियो परीक्षा रद्ध

हालै चलिरहेको माध्यमिक तहको एसईई परिक्षामा शुक्रबारका दिन भएको सामाजिक परिक्षाको प्रश्नपत्र परिक्षा सुरु हुनु पूर्व नै बाहिरीएको खुलेको छ ।

सिराहामा शुक्रबारका दिन बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सिराहाका जिल्ला शिक्षा तथासमन्वय इकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए । 

बिहिबार  पनि विज्ञान विषयमा प्रश्नपत्र बाहिरिएपछि रद्द भएको थियो । प्रदेश नम्बर २ मा परिक्षा हुनुपूर्व नै विज्ञान विषयको प्रश्नपत्र बाहिएपछि प्रदेश सरकारले छानबिन गठन गरेको छ ।

Related posts

Leave a Comment