जब हिउँले छोप्यो रमणीय बने विभिन्न स्थानहरु । हेर्नुहोस् तस्बीरसहित !

हिमाली क्षेत्र र उच्च पहाडहरुमा दुई दिनदेखि हिउँ परेको छ। उच्च हिमाली क्षेत्रमा हिउँले जनजीवन पूर्ण प्रभावित बनाएको छ भने उच्च पहाडी क्षेत्रमा समेत यसको प्रभाव परेको छ। हिमपातले जनजीवन प्रभावित बनाइरहँदा कतै भने त्यसले मनोरञ्जन प्रदान गरिरहेको छ।

दुई दिन परेको वर्षाले देशका विभिन्न स्थानमा हिउँ परी रमाइलो माहोल सिर्जना गरेको छ । त्यसै अनुरुप हिमाली क्षेत्रमा दुई दिनदेखि हिउँ परेको हो । काठमाडौँ उपत्यका नजिक कालिन्चोक, चन्द्रागिरी, फुल्चोकी साथै दामनमा पनि हिउँ परेको छ भने घुम्न जाने आन्तरिक पर्यटकहरुको भिड लागेको छ ।

हेर्नुहोस् तस्बीरहरु:

जोमसोम

बागलुंग थामा

दामन

Related posts

Leave a Comment