श्रीलंका मा ५ बम बिस्फोट, ४२ जना को मृत्यु।

श्रीलंका को चर्च र होटेल मा ठुलो बिस्फोट भएको छ। सो घटना आज बिहान ८:४५ मा भएको स्रोत ले जनाएको छ। बिस्फोट कोलोम्बो को दुइटा चर्च मा भएको हो। चर्च मा प्राथना गर्न भक्त हरु को भीड रहेको हुनाले घटना मा धेरै जना को मृत्यु हुन पुगेको हो। आर्को बिष्फोट भने सैंत सेबस्तियन चर्च मा भएको हो। स्रोत को अनुसार घटना मा ७५ जना घाइते छन् र यो क्रम अझै बढ्ने बताइएको छ।

Related posts

Leave a Comment