टुटल चल्न दिने निर्देशन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल साथै पठाओ जस्ता यात्रु बोक्ने निजी सवारी चल्न दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई निर्देशन दिएका छन् । केही दिन अघि निजी सवारी बोक्ने ४ मोटरसाइकल पक्राउ परेपछि सामाजिक सन्जालमा यसको चर्को विरोध पनि भएको थियो । निजी मोटरसाइकल धनीले प्रविधिको प्रयोग गरी भाडामा यात्रु बोक्न रोक नलगाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री : जनताको जीवनसँग जोडिएका यस्ता विषयलाई हचुवाको भरमा रोक्ने निस्कर्ष गलत भएको र पुनः चल्नुपर्छ । पक्राउ परेको र थप अनुसन्धान गर्ने ट्राफिक महाशाखाको निर्णयपश्चात् अधिकाशं प्रयोगकर्ता साथै प्रतिपक्षी दलका…

Read More

दाह्री पाल्नेहरु छिटो बुढो नहुने, दाह्री आउनका लागि उपायहरु हेर्नुहोस्

क्विन्सल्याण्ड विश्वविद्यालयको अध्ययन अनुसार दाह्री पाल्नु स्वास्थ्यका लागि निकै नै लाभदायक रहेको बताएको छ । दाह्रीले विभिन्न खालका विकिरणबाट बचाउने सो अध्ययनले जनाएको छ । दाह्री पाल्ने मानिसहरु परावैजनी विकिरणबाट सुरक्षित हुने देखाएपछि यसले छालाको क्यान्सर हुन बाट समेत बचाउने अनुसन्धानकर्ताको भनाई छ । यसले याति मात्र नभएर बुढो हुने प्रक्रियामा पनि सुस्त पार्ने बताइएको छ । दाह्री आउनका लागि तलका उपायहरु अपनाउनुहोस् आजभोलि दाह्रीको फेसन निकै चलेको छ । यदि तपाईको दाह्री आउँछ र अर्को तपाईको साथीको दाह्री आउँदैन भने पक्कै पनि उसले तपाईँसँग गुनासो गरेकै हुन्छ दाह्री कसरी…

Read More

केन्याको राजधानी नाइरोबी को डसिटडी2 होटलमा अज्ञात हतियारधारीको आक्रमण

केन्याको राजधानी नाइरोबी स्थित एक होटल कम्प्लेक्समा अज्ञात समूहद्धारा गोली चलाई आक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ । गोली चलेको र बम्ब पड्केको आवाज नाइरोबीको वेस्टल्याण्ड जिल्लामा पर्ने डसिट डी टु होटल र केही कार्यालय वरपर सुनिएको बताइएको छ । सोमालियन आतकंकारी अल सबाबका अनुसार यो घटना आक्रमणको क्रममा भएको बताएको छ । सरकारका अनुसार सम्पूर्ण भवनहरु मंगलबार बेलुकादेखि सुरक्षा घेरामा राखे पनि गोली चल्ने क्रम जारी नै रहेको जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सो होटलमा रहेका ५ जनाको घटनास्थलमा नै मृत्यु भएको र एक गम्भीर घाइतेको अस्पतालमा मृत्यु…

Read More

बलिउड निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप

बलिउडमा केही समय मि टु निकै नै भाइरल रह्यो । यससँगै अब्बल निर्देशक हिरानी पनि आरोपित बनेका छन् । बलिउडका निकै नै चर्चित साथै सफल निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । आरोप लगाउने महिलाले हिरानीसँग फिल्म सन्जुमा सँगै काम गरेको बताएकी छिन् । २०१८ को मार्चदेखि सेप्टेम्बरसम्म चलचित्र सन्जुको सुटिंग क्रममा आफूमाथि हिरानीले दुव्र्यवहार गरेको उनले बताएकी छिन् । उनले थपिन्, ९ अप्रिलमा हिरानीको कार्यालयमा पहिलो पटक उनलाई दुर्व्यवहार गरिएको थियो । त्यसका कारण चलचित्र सुटिंग अवधिभर आफूलाई राम्रो नभएको बताएकी छिन् । पीडित महिलाले सो फिल्मका…

Read More

आज मिति २०७५ माघ २ गतेको राशिफल ! तपाईको दिनको सुरुवात !

मेष मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट सफल यात्राको योगछ । प्रेम सम्बन्धपनि कसिलो हुनेछ । वृष अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । संगीतमा रुचि बढ्नेछ । मिथुन जोश जाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । अवसर आइराख्नाले मन प्रसन्न हुनेछ । कर्कट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आर्थिक कारोवारमा बिवादपनि आउला । सिंह रोपरिस्थितिवश काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजासमेत कमजोर देखापर्नेछ। कामको चाप र जिम्मेवारी बढ्नेछ भने आत्मबलमा कमी आउन सक्छ। कन्या कामको चाप बढ्नेछ भने एक पटक…

Read More