क्रिकेट रंगशाला निमार्ण शुरु, धुर्मुश सुन्तली फाउण्डेशनमा १ करोड संकलन

धुर्मुश सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका वडा नम्बर १६ शान्तिचोकमा रहेको २० बिगाह ६ कट्ठा जग्गामा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आइतबार एक समारोहबीच डीपीआर सुरु गरिएको छ । सो सुभारम्भ कार्यक्रममा १ करोड रुपैयाँभन्दा बढी रकम संकलन गरिएको छ । फाउण्डेसनले रकम संकलनबारे कुनै योजना नभए पनि उक्त रकम संकलन भएको बताएको छ । संकलनबारे नसोचिएको र स्वतःस्फूर्त रुपमा दाताहरुले आर्थिक सहयोग गरेको धुर्मुश सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिए । उक्त शुमारम्भ कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का अध्यक्ष प्रकाश दवाडीले २५ लाख, आशा…

Read More

सुविधाभोगी सरकार: प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्दै

सरकारी ओहदाका उच्चपदस्थ व्यक्तित्वहरुले सरकारी सेवासुविधा भरपुर रुपमा लिइरहेको कुरा विगत साक्षी छ । यसै गरी त्यो क्रमलाई जारी राख्दै सरकारले प्रधानमन्त्रीको निवासको लागि सरकारले बालुवाटार परिसमा भव्य महल बनाउने भएको छ । कारोबार दैनिकका अनुसार अहिलेको संरचना अपुग भएको निष्कर्षसहित अत्याधुनिक सुविधासम्पन्न निवास बनाउन मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको उल्लेख गरेको छ । करोडौँ रुपैयाँ खर्च गरेर नयाँ भवन गर्ने निर्णय भएको छ । उच्चपदस्थ पदाधिकारी देखि राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री साथै अन्य राष्ट्रसेवक कर्मचारीहरु सुविधाभोगी बनेको आरोप लागेको बेला यो परम्परालाई थप बल पुग्ने गरी प्रधानमन्त्रीका लागि सुविधायोगी नव भवन निर्माण…

Read More

आज मिति २०७५ माघ २० गतेको राशिफल ! तपाईको दिनको सुरुवात !

मेष समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि पनि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। वृष न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । मिथुन अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। कर्कट विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा…

Read More