जब हिउँले छोप्यो रमणीय बने विभिन्न स्थानहरु । हेर्नुहोस् तस्बीरसहित !

हिमाली क्षेत्र र उच्च पहाडहरुमा दुई दिनदेखि हिउँ परेको छ। उच्च हिमाली क्षेत्रमा हिउँले जनजीवन पूर्ण प्रभावित बनाएको छ भने उच्च पहाडी क्षेत्रमा समेत यसको प्रभाव परेको छ। हिमपातले जनजीवन प्रभावित बनाइरहँदा कतै भने त्यसले मनोरञ्जन प्रदान गरिरहेको छ। दुई दिन परेको वर्षाले देशका विभिन्न स्थानमा हिउँ परी रमाइलो माहोल सिर्जना गरेको छ । त्यसै अनुरुप हिमाली क्षेत्रमा दुई दिनदेखि हिउँ परेको हो । काठमाडौँ उपत्यका नजिक कालिन्चोक, चन्द्रागिरी, फुल्चोकी साथै दामनमा पनि हिउँ परेको छ भने घुम्न जाने आन्तरिक पर्यटकहरुको भिड लागेको छ । हेर्नुहोस् तस्बीरहरु: जोमसोम बागलुंग थामा…

Read More

आज मिति २०७५ माघ २६ गते शनिवारको राशिफल ! तपाईको दिनको सुरुवात !

मेष भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । वृष आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। मिथुन समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ। प्रयत्न गर्दा फाइदाका स्रोत सजिलै पहिचान हुनेछन्। कर्कट राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउने योग…

Read More