ह्याक गरेर बिक्रीमा राखे ६१ करोड अनलाइन साइट, हेर्नुहोस् ह्याक भएका १६ साइटहरु मूल्यसुचीसहित

एक ह्याकरले विभिन्न १६ वटा वेबसाइटहरुका ६ सय १७ अनलाइन अकाउन्टहरुका विवरणहरुलाई ह्याकरले लिलामीमा राखेका छन् । युकेको द रजिस्टर डटको रिपोर्ट अनुसार टी अकाउन्टका डाटाहरु टर नेटवर्कमा ड्रिम मार्केटबाट खरीद गर्न सकिनेछ । ती बिक्रीमा राखिएका अकाउन्ट डाटाहरुमा प्रयोगकर्ताको व्यक्तिगत विवरण, स्थान, पासवर्ड, इमेल ठेगाना, सोसल मिडिया अथेन्टिकेसन सम्बन्धी जानकारीलगायत रहेका छन् । लिलामीमा राखिएका १६ वेबसाइटका सूचीहरु यी हुन् : · Dubsmash (www.dubsmash.com) : १६ करोड २० लाख · MyFitnessPal (www.myfitnesspal.com) : १५ करोड १० लाख · MyHeritage (www.myheritage.com) : ९ करोड २० लाख · ShareThis (www.sharethis.com) :…

Read More

जम्भू कश्मीरको पुलवामा चार भारतीय सैनिकको मृत्यु

जम्भू कश्मीरको पुलवामा जिल्लामा विद्रोहीसँग भएको मुठभेडमा चार जना भारतीय सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना मेजर रहेका छन् भने दुई जना चरमपन्थी पनि मारिएका छन् । भारतीय सेनाका अनुसार सेनाले गरेको अपरेसनमा पुलवामा हमलाका योजनाकार भनिएका अब्दुल राशिद जागी र हिलाल अहमद मारिएका हुन् । सेनाका अनुसार अपरेसन सुरु हुनासाथ चरमपन्थीले आक्रमण गर्दा दुई जवानको मृत्यु भएको बताएको छ । सेनाले पुलवामा जिल्लामा विद्रोहीको भीषण हमलापछि विशेष खोज अभियान चलाएको छ ।

Read More

आज मिति २०७५ फाल्गुण ९ बिहिवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। आर्थिक कारोवारमा सफलता पाइएला । दिगो योजना प्रारम्भ गर्ने समय छ। वृष भनेको कुराले विपरीत अर्थ लाग्नसक्छ । ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ । जोश जाँगर र उमंग बढ्ला । प्रेम र मित्रताको बन्धन कसिनेछ। मिथुन व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। आफन्तहरू टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। कर्कट भूमिबाट लाभ रहला । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ। सिंह सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ वस्त्र…

Read More