सेमी फाइनलमा भिड्दै ! बार्सिलोना र रियल म्याड्रिड जित कसको होला ?

पहिलो लेगमा १-१ को ड्र खेलेको बार्सिलोनाले नेपाली समयअनुसार आज राती १ः४५ बजे रियल म्याड्रिडसँग उसैको घरेलु मैदानमा खेल्दै छ । आफ्नो होममा गोल खाएको बार्सिलोनाले गोल गर्नैपर्ने स्थिति छ । आज दुबै शक्तिशाली टिमलाई जित्नैपर्ने ठूलो दबाब छ । ०-० भएको अवस्थामा अवे गोल नियमको आधामा रियल म्याड्रिड फाइनल प्रवेश गर्नेछ । रियल म्याड्रिड लगातार ३ वटा च्याम्पियन्स लिग जितेर आफ्नो वर्चस्व कायम गरेको रियल म्याड्रिडले भने घरेलु प्रतियोगितामा आफ्नो लय पाउन सकेको देखिएन । कोपा डेल रे अन्तिम पटक २०१४ मा जितेको रियलले पछिल्लो २६ वर्षमा यो टुर्नामेन्टमा…

Read More

मोदीको चुनौती ! इमरान, ” एक मौका दिनुहोस् । “

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइतबारका दिन शान्तिका लागि एक मौका दिनुहोस् भन्दै दिल्लीले इस्लामबादलाई पुलवामा हमलाको ठोस जासुसी सूचना प्रदान गर्छ भने त्यसका विरुद्ध उचित कार्बाही उठाउने प्रतिबद्धता व्यक्त गरे । यदि पठानको छोरो भए हमलाका जिम्मेवारलाई कार्बाही गर्न चुनौती दिएपछि यस्तो बयान पाकिस्तानी प्रधानमन्त्री कार्यालये एक वक्तव्य जारी गर्दै बताएको हो । मोदीले इमरान खानलाई पाकिस्तानको चुनाव जितेपछि शुभकामना दिनका लागि गरेको फोनवार्ता सम्झदै यसो भनेका हुन् । त्यतिबेला गरिएको फोनवार्तामा मोदीले इमरानलाई गरिबी र अशिक्षासँग लड्नका लागि एक हौँ भनेका थिए र खानले आफू…

Read More

तीन दिनमै १ अर्बको कमाई

१७ वर्षपश्चात् अनिल कपुर र माधुरी दीक्षितको जोडी चलचित्र टोटल धमालपछि चर्चामा आएको छ । धमाल बलिउडको एक ब्राण्ड चलचित्र मानिन्छ । यसअघिका धमाल र डबल धमालले निकै राम्रो चर्चा कमाएका थिए । खराब रिभ्यूजका बाबजुत पनि टोटल धमालले तीन दिनमै करिब १ अर्ब रुपैँया कमाएको छ । यस चलचित्रमा अनिल कपुर, अजय देवगन, अरशद वारसी, संजय मिश्रा, रितेश देशमुख, माधुरी दीक्षित, जावेद जाफेरी, जोनी लिवर जस्ता ख्यातिप्राप्त कलाकारहरुको अभिनय रहेको छ । हाँस्य, एक्सन र एडभेन्चर मा आधारित रहेको चलचित्र टोटल धमाल इन्द्र कुमारले निर्देशन गरेका हुन् । उनले…

Read More

आज मिति २०७५ फाल्गुण १५ बुधवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष नियमित खर्च बढ्ने योग छ । काम बिग्रने डर छ । सौन्दर्यतामापनि खर्च बढ्नेछ । दिगो योजना प्रारम्भ गर्ने समय छ। वृष पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। संघर्षपछि भने लाभ उठाउन सकिनेछ। मिहिनेतले पछिलाई फाइदा हुनेछ। मिथुन मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ। कर्कट भूमिबाट लाभ रहला । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। आर्थिक कारोवारमा सफलता पाइएला । सिंह जोश जाँगर र उमंग बढ्ला । व्यापारमा मनग्ये धनलाभ हुनेछ । दीर्घकालीन योजना बनाएर नयाँ काम प्रारम्भ गर्ने बेला छ। कन्या शुभकार्यको चर्चा चल्नेछ…

Read More