सन् १९५८ अक्टोबर महिनामा भिडियो गेमको सुरुवात भएको थियो । त्यो पहिलो भिडियो गेमको नाम भने पन्जी थियो । अहिले निकै नै चर्चा बटुलेको भिडियो गेम हो पब्जी । पब्जी को पूरा रुप Player Unknown’s Battle Grounds हो । यो गेम विश्वमा हरेक दिन करिब २ करोड भन्दा बढी व्यक्तिले खेल्ने गर्दछन् । यस खेल खेल्नको लागि मोबाइलमा करिब २ जिबी र्याम चाहिन्छ भने अनिवार्य इन्टरनेट चाहिन्छ । पब्जीलाई दक्षिण कोरियाको कम्पनीको सहायक कम्पनी पब्जी कर्पोरेशनले बनाएको हो । पब्जी गेमका लिड डिजाइनर र डाइरेक्टर ब्रेन्डन ग्रिन हुन् । उनी…
Read MoreDay: March 1, 2019
तीन सुत्केरी नेपाली महिला साउदी जेलभित्र, बाबुको पहिचान छैन
साउदी अरबको जेलमाा तीन सुत्केरी नेपाली महिलालाई बाबुको पहिचान नभएका कारण शिशुको ट्राभल कागजपत्र बनाउने आधार नहुँदा नेपाल फर्काउन नसकिएको साउदी अरबस्थित नेपाली दूतावासले बताएको छ । माघ १५ को दिन सेल्टरमै सुत्केरी भएपश्चात् एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर पठाएको छ । प्रहरीको सहयोगमा दूतावासले सेन्टर पठाएको राजदूतले बताएका छन् । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले सेन्टर पठाइएको हो । स्वदेश फर्काउनका निम्ति भर्खर जन्मिएका बच्चाहरुको बाबुको पहिचान नभएको कारण फर्काउने प्रक्रियामा अप्ठेरो स्थिति आएको हो । राजदूतका अनुसार आमालाई नेपाल फर्काउनमा कुनै…
Read Moreआज मिति २०७५ फाल्गुण १७ शुक्रवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।
मेष अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। नजिकको मित्रसँग भेटघाट हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। वृष धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । मिथुन सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। जोश जाँगर र उमंग बढ्ला । कर्कट आफ्ना कमजोरीबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मविश्वासको कमीले पनि काममा पछि परिनेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। सिंह थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। ठूलाबडाको आशीर्वादले भने रोकिएको काम बन्नसक्छ ।…
Read More