सन्दीपले आईपीएल २०१९ को पहिलो खेलमा समावेश हुन नपाउँदा नेपाली समर्थकको अश्लील आक्रोश, उनी ११ मा नपर्नुको कारण ।

मार्च २३ मा सुरु भएको २०१९ संस्करणको आईपीएल खेलमा दोस्रो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच रहेको थियो । क्रिकेट प्रेमी नेपालीहरुले सन्दीप लामिछाने प्लेइंग एघारमा पर्छन् भन्ने ढुक्क भएका थिए । सबै नेपाली क्रिकेटप्रेमीहरु सन्दीप गेम भन्दै बेलुका ८ः३० को पर्खाइमा थिए । तर अपसोच सन्दीप प्लेइंग ११ मा नपरेको एघार खेलाडीको सूची दिल्ली क्यापिटल्सको आधिकारीक पेजले सार्वजनिक गरे लगत्तै सो पोस्टमा कमेन्टको ओइरो लाग्यो । अधिकांश नेपाली समर्थकहरुको कमेन्टले भरिएको कमेन्ट बक्समा धेरैले आक्रोश पोखेका थिए । एक भारतीय पेजले त सन्दीप लामिछाने आज टीममा नपर्नुको कारण भने…

Read More

अष्ट्रेलियामा पिआर झन् कठिन बन्दै, गाम्रीण क्षेत्रमा यति वर्ष काम गर्नुपर्ने

अष्टे्रलियामा आप्रावासीहरुको जनसंख्या बढ्दै गर्दा नयाँ आप्रवासी नीति ल्याइएको छ । अष्टे्रलियाका प्रधानमन्त्री स्कट मरिसनले बुधबारका दिन घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्टे्रलिया पुग्ने आप्रवासीकहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्याइने जनाइएको छ । विशेषगरी यहाँका सिड्नी र मेलबर्नमा बढेको जनसंख्या कम गर्नका लागि यो नीति ल्याइएको हो । ल्याइएको नयाँ नीति पश्चात अब अष्टे्रलियामा स्थायी बासिन्दा हुनका लागि योग्य हुनलाई ग्रामीण क्षेत्रमा कम्तीमा पनि तीन वर्ष काम अनिवार्य रुपमा गरेको हुनेपर्ने बताइएको छ । प्रधानमन्त्री मरिसनले यो नीति केबल अष्ट्रेलियाका…

Read More

ओलीजीले झापामा गरेको राजनीतिक आन्दोलन हुने तर टीकापुरको चाहिँ घटना हुने कसरी ?

राजपा (राष्ट्रिय जनता पार्टी नेपाल) का अध्यक्ष राजेन्द्र महतोले ओलीजीले गरेको झापाको आन्दोलन चाहिँ राजनीतिक आन्दोलन हुने तर टीकापुर चाहिँ घटना कसरी हुने भन्दै टीकापुर घटना नभई राजनीतिक आन्दोलन भएको जिकिर गरेको छन् । बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले यस्तो खालको तर्क गरेका हुन् । उनले सो अन्तरक्रिया कार्यक्रममा सरकारलाई सीके राउतको प्रवक्ता बनेको आरोप समेत लगाएका थिए । उनले यस्तो तर्क गरे, “अहिलेको सरकार सीके राउतको प्रवक्ता भएको छ,” विप्लव समूहलाई सरकारले लगाएको प्रतिबन्धबारे महतोले भने, “प्रतिबन्धले समस्या समाधान…

Read More

आज मौसममा बदली, छिटपुट वर्षा हुन सक्ने

आज देशका अधिकांश स्थानहरुमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पश्चिमी भागमा र अन्य पहाडी भागहरुमा सामान्य देखि पूर्ण बदली रही केही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भेगहरुका केही स्थानहरुमा हिमपातको संभावना रहेको महाशाखाले जनाएको हो । आज जसरी भोलि मंगलबारका दिन दिउँसो देशका अधिकांश स्थानहरुमा आंशिक बदली रही मेघ गर्जन सहित हल्का वर्षाको संभावना साथै हिमाली उच्च भेगहरुमा हिमपात हुने महाशाखाले जनाएको छ । बुधबारका दिन…

Read More

आज ११ चैत्र २०७५ को राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेषसौन्दर्यतामा धन खर्च हुनेछ । साँझमा पैशा खर्च हुने योगछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ । वृष श्रम परे पनि मिहिनेतको उचित मूल्य प्राप्त हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले पछिका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। मिथुन शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । प्रेम सम्बन्ध प्रगाढ हुँदै जानेछ । अन्यत्र रोकिएको धनराशि प्राप्त होला । कर्कटआर्थिक संकट आउन सक्ला । आँटेको कार्य पूरा होला । धर्मकर्ममा मन लाग्नेछ । सिंह राम्रो कामको चर्चा चल्नेछ । जोश जाँगर बढ्नेछ । दाम, नाम कमाउने बेला छ ।…

Read More