यी ८ बर्षीय बालिकाको मासिक कमाई लाखौ

कतै बेरोजगारी छ त कतै पैसा कमाउनका लागि जागीर, अन्तरबार्ता धाउनु परेको छ। एकतर्फ मानिसहरुको यो होडमा एक ८ बर्षीय बालिकाले प्रति महिना युटूबमार्फत १,२७,७७७ मिलियन डलर कमाउने गरेकी छिन् । उनको नाम चर्चामा आइरहेको छ । उनि हलिवूड स्टार भन्दा कम चम्किएकि छैनन् । उनको पपुलारिटीले गर्दा उनको मासिक आम्दानी बढ्नमा निकै सघाउ पुगेको छ। मासिक आम्दानीका आधारमा टप युटुबेर्सको सुची एनएजले निकालेको थियो । धेरै कमाउने च्यानल्सहरुलाई २ विधामा बाढीएको थियो । जसन्तर्गत एक बिउटी एंड स्टाइल र अर्को फूड एण्ड कुकिङ्ग रहेको थियो । फूड एण्ड कुकिङ्ग…

Read More

नेपाल टेलिकम : बिभिन्न डाटाप्याक योजना सार्वजनिक

नेपाल टेलिकमले विभिन्न डाटा प्याकमा छुट सहित नव योजना सार्वजनिक गरेको छ ।डाटाप्याक योजना अन्र्तगतको डे डाटा प्याक नामक योजनामा ३६ एमबि डाटा ६ रुपैयाँमा उपलब्ध गराएको छ। जसमा बिहान ६ बजे देखि बेलुका ६ बजे सम्मका डाटा चलाउन सकिने छ। डाटा प्याक अन्तर्गत कै विकेन्ड डाटा प्याक अफरमा १०० रुपैयाँमा ३ जिबी डाटा शुक्रबार, सनीबार र आइतबारका लागि दिइएको छ। यसमा एक दिनमा १ जिबी डाटा खर्च गर्न पाइने छ। त्यस्तै १८ रुपैयाँमा वान हावर अनलिमिटेड प्याक रहेको छ। यसमा १ घन्टा डाटाप्याकमा डे डाटा , भ्वाइस प्याक र…

Read More

आज १८ चैत्र २०७५, सोमवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष अरुको मन जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लाभदायक यात्राको योग छ । वैदेशिक कार्य अघी बढ्नेछ । वृष स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।  मिथुन परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।  कर्कट रमाइलोपनमा बित्ने दिन छ । जमघटमा सहभागी भइएला । बौद्धिक वृद्धि होला । धन लाभ हुने समय छ । सिंह विद्या र बुद्धिके विकास हुनेछ । मंगल कार्यको योगछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । रोजगारको…

Read More

सिद्धार्थको एटीएम तथा पीओएसमा थप सुविधा

काठमाडौं । सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएको छ । यो सँगै मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड, माएस्ट्रो तथा सिरस कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटीएम र मास्टर कार्ड तथा माएस्ट्रो कार्डहरुसिद्धार्थ बैंकका पीओएस मेसिनमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेबिट तथा क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । नगद रहित कारोबार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएकोबैंकले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न सात विभिन्न प्रकारका कृषि तथा लघुउद्यम कर्जा योजना पनि ल्याएको छ ।…

Read More

नबिल सजिलो कर्जा सार्वजनिक

काठमाडौं । नबिल बैंकले नबिल सजिलो कर्जा सार्वजनिक गरेको छ । नेपालमा साना तथा मझौला उद्यमीका लागि बैंकिंग सेवा अभिवृद्धि गर्नको लागि साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्नका युकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहलले हस्ताक्षर गर्नुभयो । बैंकले यो साझेदारी परियोजना अन्र्तगत साना उद्यमी लक्षित ‘नबिल सजिलो कर्जा’ समेत प्रारम्भ गरेको छ । सक्षमसँगको यो साझेदारीले ग्राहकका आवश्यकताहरुलाई केन्द्र बिन्दूमा राख्दै र उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासहरु अबलम्बन गर्दै बैंकको…

Read More

बीमा सेवा सम्झौता

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेड र ओम डेभलपमेन्ट बैङ्क लिमिटेडबिच बिमा सेवा सम्झौता भएको छ । सहमतिमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैङ्कका तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार ओम डेभलपमेन्ट बैङ्कले हालसालै मात्र प्रचलनमा ल्याएको सुरक्षित बचत खाताअन्तर्गत खाता खोल्ने ग्राहकका लागि जारी भएको दुर्घटना बीमालेखले सात लाख सम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ अर्थात बैङ्कमा सुरक्षित बचत खाता खोल्ने ग्राहकको दुर्घटनाको कारण मृत्यु भएमा बीमाले सात लाख ग्राहकको हकवालालाई बैङ्क मार्फत क्षतिपूर्तिको रुपमा…

Read More

ग्लोबल आइएमई र त्रिवि पनिका बिच सहकार्य

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेड र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबीच बैङ्कले प्रदान गर्ने सेवा सुविधा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा त्रिवि, पनिकाका तर्पबाट परीक्षा नियन्त्रक सह–प्राध्यापक पुष्पराज जोशी र ग्लोबल आइएमई बैङ्क लिमिटेडका तर्फबाट कीर्तिपुर शाखा कार्यालयका शाखा प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुरुप परीक्षा नियन्त्रण कार्यालयले आफ्नो कार्यालयमा प्राप्त हुने आम्दानी, शुल्क तथा धरौटी वापतको रकम दैनिक रुपमा सङ्कलन गर्ने, क्याम्पसको हकमा काठमाडौं उपत्यका लगायतका सम्पुर्ण शाखा कार्यालयबाट समेत जम्मा गर्न मिल्ने र विद्मार्थीहरुको हकमा बल्खु स्थित काउन्टरबाट जम्मा हुने तथा पनिकामा कार्यरत…

Read More

त्रिदिवसीय संगीतमय श्रीराम कथा वाचनमा भक्तजनको भीड

काठमाडौं । त्रिदिवसीय संगीतमय श्रीराम कथा वाचन कार्यक्रममा शनिबार भक्तजनको भीड ह्वात्तै बढेको छ । आराध्यदेव भगवान श्री पशुपतिनाथको प्राङ्गण, हंशमण्डपमा विश्व प्रशिद्घ मानस मर्मज्ञ श्रीराम कथा वाचक सन्तशिरोमणी आचार्य श्री सुदर्शनजी महाराजको मुखार विन्दुबाट त्रिदिवसीय संगीतमय श्रीराम कथा वाचन शुक्रबारदेखि चलिरहेको छ । कथा वाचन कार्यक्रमको शुक्रबार एक समारोहका बीच पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र कार्यक्रमका संयोजक उमेशप्रसाद सिंहले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै पूर्व मन्त्री निधिले विश्वमै अशान्ति र संकट व्याप्त भइरहेको बेलामा श्रीराम कथाले नेपालमा राम राज्यको स्थापना गरी शान्ति र सुशासनको लाथि…

Read More