आज २० चैत्र २०७५, बुधबारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वृष चुनौतीभित्र अवसर खोज्ने समय छ। प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।  मिथुन अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कर्कट हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।  सिंह सुख,दुख…

Read More

किंडरगार्टनकी शिक्षिकाले गरिन् आपत्तिजनक हर्कत, २३ छात्रछात्रालाई खुवाईन जहर

किंडरगार्टनकी एक शिक्षिकाले २३ छात्रछात्रालाई नाइट्रेट को रूपमा बिष खान दीइन । यो घटना चीनको हेनान प्रान्तको जिआओजुओ भन्ने ठाउँ मेंगमेंग किंडरगार्टनको हो । घटनालगत्तै पुलिसले आरोपी टीचरलाई हिरासतमा लिएको थियो । २३ पिडित बच्चाबच्चीले सो बिष सेवन गरेपस्चात त्यसको केमिकल रियाक्सनले गर्दा धेरैलाई उल्टी हुने र बेहोस बनायको थियो । लगत्तै ती बालबालिकालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रान्तीय मिडियाका अनुसार बालबालिकाको अवस्थामा की सुधार आएपछि अस्पताल देखि नै छुट्टी दिईएको थियो । यस घटनालाई लिएर छात्रछात्रा साथै उनीहरुका अभिभावक निकै डराएका थिए । ग्लोबल टाइम्स को रिपोर्ट अनुसार,…

Read More

बारामा विनाशकारी हावाहुरीको तथ्य

पोखरामा विकास भएको वायुसंग बङ्गालको खाडीबाट आएको वायु मिसिदा बारामा भिषण हावाहुरी चलेको काठमाडौँ जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।  विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।  ‘अरेबियन सागरबाट पश्चिमी वायुसँग पोखरामा विकास भएको स्थानीय वायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवन हुँदै पर्सा–बारातिर चिसो हावा गयो । उता, बंगालको खाडीबाट उत्तर–पश्चिम हुँदै बारातिर तातो हावा आयो,’ मौसमविद्…

Read More

आज १९ चैत्र २०७५, मंगलबारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष सामाजिक कार्यमा रुचि बढ्नेछ । नयाँ योजनामा बाधा आउन सक्ला । स्वास्थ्य स्थिति कमजोर हुन सक्ला, ख्याल गर्नुहोला । वृष आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला।  मिथुन प्रेममा विवाद उत्पन्न हुनसक्ला । द्धिविधा उत्पन्न हुनेछ । समय व्यस्त रहने देखिन्छ । अनावश्यक सास्ति खेप्ने देखिन्छ । कर्कट बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। सिंह धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट…

Read More