आज २२ चैत्र २०७५, शुक्रवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वृष नयाँ कामको थालनी गर्ने समय छ । परिश्रम गरेमा धनआर्जन हुने देखिन्छ । मित्रसम्बन्ध प्रगाढ हुने देखिन्छ । अध्ययनमा प्रगति हुनेछ । मिथुन आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । कर्कट नराम्रो समय छ, चोटपटक लाग्न सक्छ । आर्थिक समस्याले सताउनेछ । द्धिविधा उत्पन्न हुनेछ । सिंह मान्यजनको साथ पाइनेछ । मनमा शान्ति छाउनेछ ।…

Read More

Male birth control pill – Why are we waiting?

A birth prevention pill for men has passed through introductory human safety tests, specialists at a leading medical conference have heard. The once-every day pill contains hormones intended to stop sperm generation. It would be an appreciated expansion to condoms or vasectomy – the main choices right now accessible to men. Yet, specialists at the Endocrine Society’s yearly gathering were told it could even now take 10 years to offer it for sale to the public. The female pill was launched in the UK more than 50 years ago. So…

Read More

हिमालय उर्जा : आइपीओ पहिलो दिन ४७ % हाराहारीमा बिक्री ! तपाइले किन्नुभयो ?

हिमालय उर्जा बिकाश कम्पनीले आबेदनका लागि खोलेको आइपिओ प्रथम दिन मा नै ४७ % को हाराहारीमा बिक्रि भएको छ । पहिलो दिन बुधबार साँझ ५ बजेसम्म देशभरका ७ हजार ९०९ जनाले ६ लाख ३४ हजार १४० कित्ता खरीदका लागि आवेदन दिएका हुन् । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका बिक्री प्रबन्धकले बताए । कुल निश्कासित १४ लाख ८५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका…

Read More

एक शिक्षकले २ छोरीको हत्या गर्दै श्रीमतीलाई फोटो पठाए

कलेजमा पढाउने एक शिक्षकले आफ्ना दुइ छोरीहरुको झुण्डायर हत्या गरि सो मृत तस्बिर आफ्नो श्रीमतीलाई ह्वाटसयाप मार्फत पठाएका छन् । श्रीमतीलाई फोटो पठाए लगत्तै उनले आत्महत्या गरेका छन् । पुलिसका अनुसार यो घटना बिहान १ बजे तिर ४० बर्षीय आइटीआइ शिक्षक रिशिकांत कुदुपलीको घर मा घटेको हो । रिशिकांत का भाई गोपाल कुदुपालीका अनुसार, रिशिकांत आफ्नी श्रीमती प्रगतिदेखि दिक्क थिए किनकि उनकी श्रीमती आफ्नो स्थानीय प्राइभेट ड्राईभरसंग प्रेमसम्बन्ध मा थीइन । केहि दिन अघि प्रगति उनी ड्राईभरसंग आफ्नो परिवार छोडी भाग्न पुगिन । उनको परिवारमा २ छोरी र श्रीमान श्रीमती…

Read More