महालेखा : सामाजिक सञ्जालबाट कर उठाऊ, अनलाइन सपिङलाई नछोड

सरकारले सामाजिक सञ्जाल नेपालमा दर्ता गर्ने कानुन बनाउने प्रयास गरिरहेका बेला महालेखाले फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालसँग पनि राजश्व असुल गर्न सरकारले सुझाव दिएको छ । भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसन आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने महालेखाको दाबी छ । महालेखाको ५६ औं प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजश्व असुल्ने व्यवस्था गर्न सुझाव दिइएको छ । यस्ता एप्लिकेशनले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्नेमा कुनै पनि सेवाप्रदायक संस्था दर्ता भएको नपाइएको महालेखाले परीक्षक…

Read More

शिखर धवनको विस्फोटक ब्याटिङमा दिल्ली विजयी, सन्दीप किन खेलेनन् ?

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २६ औं खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।  शिखर धवनको विस्फोटक ब्याटिङमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।  शुक्रबार इडेन गार्डेन स्टेडियममा घरेलु टोली कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो ।  दिल्लीको जितका लागि शिखर धवनले ६३ बलमा ११ चौका र २ छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे भने रिसभ पन्तले ४६ रन बनाए । कुलिन इन्ग्राम र पृथ्वी शाले समान १४ रन बनाउँदा श्रेयस एयर ६ रनमा…

Read More

आज ३० चैत्र, २०७५ – शनिवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ । मुद्धा मामिला लाग्न सक्छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आँटेको काम विग्रिएला । वृष अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । मिथुन विशेष योजना सार्वजनिक नगर्नुहोला। आफन्तको सहयोग जुट्नाले काम बन्नेछ। साझेदारीबाट लाभ उठाउन सकिनेछ। लगनशीलताले फाइदा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। कर्कट लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । सिंह प्रेम र मित्रताको बन्धन…

Read More