Another blast in Srilanka; Curfew alert

Today can be declared as the black day in the history of Srilanka. It was the eight blast today increasing the death toll to 158.As per the reports, around 400 are severely injured. Among the dead list, 35 are reported to be tourists. Government has declared curfew between 6 pm today to 6 pm tomorrow morning. As reported, Heads of Army, Navy, Airforce and IG along with Sec/Def, Sec/For Affairs meeting with a few of us Ministers at MOD.Official statement is supposed to be declared in the coming hours.

Read More

श्रीलंका मा ५ बम बिस्फोट, ४२ जना को मृत्यु।

श्रीलंका को चर्च र होटेल मा ठुलो बिस्फोट भएको छ। सो घटना आज बिहान ८:४५ मा भएको स्रोत ले जनाएको छ। बिस्फोट कोलोम्बो को दुइटा चर्च मा भएको हो। चर्च मा प्राथना गर्न भक्त हरु को भीड रहेको हुनाले घटना मा धेरै जना को मृत्यु हुन पुगेको हो। आर्को बिष्फोट भने सैंत सेबस्तियन चर्च मा भएको हो। स्रोत को अनुसार घटना मा ७५ जना घाइते छन् र यो क्रम अझै बढ्ने बताइएको छ।

Read More

सन्दीपले दिल्लीलाइ दिलाएको सफलता, गेलसहित ३ विकेट !

पछिल्लो केहि खेलमा बेन्चमा बसिरहेका सन्दीपले हिजो दिल्ली क्यापिटल्स भर्सेज किंग्स ११ पन्जाब संगको खेलमा ३ विकेट लिदै राम्रो प्रदर्शन गरेका थिए । सन्दीपले आफ्नो सुरुवाती ओभर देखि नै भारि रन बेहोरिरहेका थिए । जसका कारण सन्दीपका समर्थक निरास बनिरहेका बेला उनले युनिभर्स बोस क्रिस गेलको महत्तोपुर्ण विकेट लिए । क्रिस गेलको महत्वोपूर्ण विकेट लिएर पन्जाब को खेलमा टर्न ल्याईदिएका सन्दीप सो खेल मा इस्टैलिश प्लेयर अवार्ड पाउन पुगे। आफ्नो पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको लज्जास्पद हारसंगै दिल्ली क्यापिटल्सको टोली आज अस्विनको टोली किंग्स ११ पञ्जाब विरुद्ध खेल्न ओर्लिएको थियो ।…

Read More

जैविक सुन हो यार्सागुम्बा

यार्सागुम्बा झुसिलकीरा प्रजातिको एउटा बिशेष फगंस फ्यूजनमा पर्दछ जसमा प्यारीस्टीक च्याउ उम्रीएर जमिनको मोर्थ लार्भा किरालाई मम्मीफाई अर्थात जैविक रुपले नै ढाकीदिन्छ । २ देखि ६ सेन्टिमीटर लामो यस जैविक सुन जमिनमाथी औंलाको टुप्पोजस्तो गरि देखा परेको हुन्छ । यस बिशेष जैविक पदार्थ नै विश्वको सबैभन्दा महंगो जैविक पदार्थ हो । गर्मीमा घाँस अनि जाडोमा किराका रुपमा तिब्बतमा पनि यस्त्र गुम्बु भनिन्छ । समुन्द्री सतहवाट ३००० देखि ५००० मिटरमा पाइने यस यार्सागुम्बा तिब्बती प्लेटमा नेपालका केही भाग अनि भुटानका थोरै ठाँउहरुमा मात्र पाइन्छ । अहिले आएर केवल शारीरीक क्षमता अनि…

Read More

आज ८ वैशाख २०७६, आइतवारको राशिफल ! हेर्नुहाेस् आफ्नाे भाग्य ।

मेष शुभकार्यको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला । वृष काममा चुनौती देखिए पनि व्यापार–व्यवसायमा सामान्य लाभ हुनेछ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सानातिना समस्याले अलमल बढी हुनेछ।  मिथुन समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। कर्कट वादविवादबाट सजग रहनुहोला। मध्याह्नपछि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। सिंह नयाँ व्यक्ति संग…

Read More