एनएमबी बैंक र ओम बैंक अब मर्ज हुने, ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस

एनएमबी बैंक र ओम बैंकले बिहिबार होटेल अन्नपुर्णमा मर्जरका लागि एमओयू सम्झौता गरेका छन् । एमओयू सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियाका लागि प्राइम बैंक संग कुरा अगाडी बढाएको ओम डेभलपमेन्ट बैंकले केहि बुंदामा सम्झौता नमिल्दा एनएमबी बैंकसंग छोटो समयमा मर्जर प्रक्रियाका लागि अघि बढेको हो । मुलुकको समग्र बैंकिंग तथा बित्तिय प्रणाली सम्बर्दन गरि सो सर्वसाधारणको बिश्वोसनियतामा अभिवृद्धि गर्न, मुलुकको बैंकिंग तथा बित्तिय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्ष्यम बनाइ बित्तिय…

Read More

आज २ जेठ, २०७६ – बिहिवारको राशिफल

मेष घरपरिवारमा झमेला आउन सक्ला, ख्याल गर्नुहोला । सरकारी संस्थाको डर रहनेछ । मिष्ठान्न भोजन हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । वृष वैवाहिक सम्बन्ध सुखमय हुनेछ । आँटेको कुरा पूरा हुने समय छ । व्यवसायमा पूर्ण लाभ मिल्नेछ । रमाइलो कार्यक्रममा सहभागी भइएला । मिथुन पूर्ण हुन लागेको काम बिग्रन सक्ला । सगंत खराब रहनाले आफैमा हानी हुन सक्ला । राम्रो कामको चर्चा चल्नेछ । जोश जाँगर बढ्नेछ । दाम, नाम कमाउने बेला छ । कर्कट प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र…

Read More