श्रीलंका को चर्च र होटेल मा ठुलो बिस्फोट भएको छ। सो घटना आज बिहान ८:४५ मा भएको स्रोत ले जनाएको छ। बिस्फोट कोलोम्बो को दुइटा चर्च मा भएको हो। चर्च मा प्राथना गर्न भक्त हरु को भीड रहेको हुनाले घटना मा धेरै जना को मृत्यु हुन पुगेको हो। आर्को बिष्फोट भने सैंत सेबस्तियन चर्च मा भएको हो। स्रोत को अनुसार घटना मा ७५ जना घाइते छन् र यो क्रम अझै बढ्ने बताइएको छ।
Read MoreCategory: अन्तर्राष्ट्रिय
एक शिक्षकले २ छोरीको हत्या गर्दै श्रीमतीलाई फोटो पठाए
कलेजमा पढाउने एक शिक्षकले आफ्ना दुइ छोरीहरुको झुण्डायर हत्या गरि सो मृत तस्बिर आफ्नो श्रीमतीलाई ह्वाटसयाप मार्फत पठाएका छन् । श्रीमतीलाई फोटो पठाए लगत्तै उनले आत्महत्या गरेका छन् । पुलिसका अनुसार यो घटना बिहान १ बजे तिर ४० बर्षीय आइटीआइ शिक्षक रिशिकांत कुदुपलीको घर मा घटेको हो । रिशिकांत का भाई गोपाल कुदुपालीका अनुसार, रिशिकांत आफ्नी श्रीमती प्रगतिदेखि दिक्क थिए किनकि उनकी श्रीमती आफ्नो स्थानीय प्राइभेट ड्राईभरसंग प्रेमसम्बन्ध मा थीइन । केहि दिन अघि प्रगति उनी ड्राईभरसंग आफ्नो परिवार छोडी भाग्न पुगिन । उनको परिवारमा २ छोरी र श्रीमान श्रीमती…
Read Moreकिंडरगार्टनकी शिक्षिकाले गरिन् आपत्तिजनक हर्कत, २३ छात्रछात्रालाई खुवाईन जहर
किंडरगार्टनकी एक शिक्षिकाले २३ छात्रछात्रालाई नाइट्रेट को रूपमा बिष खान दीइन । यो घटना चीनको हेनान प्रान्तको जिआओजुओ भन्ने ठाउँ मेंगमेंग किंडरगार्टनको हो । घटनालगत्तै पुलिसले आरोपी टीचरलाई हिरासतमा लिएको थियो । २३ पिडित बच्चाबच्चीले सो बिष सेवन गरेपस्चात त्यसको केमिकल रियाक्सनले गर्दा धेरैलाई उल्टी हुने र बेहोस बनायको थियो । लगत्तै ती बालबालिकालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रान्तीय मिडियाका अनुसार बालबालिकाको अवस्थामा की सुधार आएपछि अस्पताल देखि नै छुट्टी दिईएको थियो । यस घटनालाई लिएर छात्रछात्रा साथै उनीहरुका अभिभावक निकै डराएका थिए । ग्लोबल टाइम्स को रिपोर्ट अनुसार,…
Read Moreछोरी अर्को कोठामा, श्रीमान ले गरे श्रीमतीको हत्या
धेरै दिनपछि जब एक महिला उनकै घरमा मृत फेला भएपछि पुलिसले हत्या आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ। यो घटना स्वोरुप्नगर, दिल्ली, भारत को हो । यस घटनाका आरोपित मृत महिलाका श्रीमान बिकाश शर्मालाई पक्राउ गरिएको छ । पैसाको बिषयलाई लिएर झगडा परेपछि बिकाशले आफ्नी श्रीमतीको हत्या गरेका हुन् । टाइम्स अफ इंडियाका अनुसार, उनका १० बर्षीय छोरी पल्लो कोठामा सुतिरहेकी थियिन । हत्यालाइ लुकाउनका लागि अटो रिक्सा ड्राइभर बिकाशले आफ्नी श्रीमतीको बिउति पार्लर मा काम गर्ने महिलालाई बोलाई आफ्नी श्रीमती सविता बिहान घर छोडेपछि नफर्किएको भनि बहाना बनाए। जब…
Read Moreगूगलमा कहिल्यै आबेदन दिएनन् तर युबकले पाए १.२ करोडको जागिर
आइटी फिल्डमा लागेका लाखौ बिद्यार्थीहरुको सपना हुन्छ कि गूगल, माइक्रोसफ्ट जस्ता ठुला ठुला कम्पनीमा काम गर्ने । तर भारतका एक २१ बर्षीय युबक जो आइटी फिल्डबाट होइनन्, उनीलाई गूगलले १.२ करोडको जागिरको अफर गरेको छ । थाहा पाउँ को हुन् ती युबक मुम्बईमा रहेका २१ बर्षीय अब्दुल्ला खान इञ्जिनॆअरिङ्ग छात्र हुन् । उनि अब आउने यही सेप्टेम्बेर देखि गूगलमा १.२ करोड को जागिर गर्दै छन्। खानले “श्री एलआर तिवारी इंजीनियरिंग कॉलेज”, मीरा रोड, मुंबई देखि आफ्नो इंजीनियरिंग पढाई गरेका हुन्। अचम्म को कुरा के छ भने उनीले गूगल मा जागिरको…
Read Moreअष्ट्रेलियामा पिआर झन् कठिन बन्दै, गाम्रीण क्षेत्रमा यति वर्ष काम गर्नुपर्ने
अष्टे्रलियामा आप्रावासीहरुको जनसंख्या बढ्दै गर्दा नयाँ आप्रवासी नीति ल्याइएको छ । अष्टे्रलियाका प्रधानमन्त्री स्कट मरिसनले बुधबारका दिन घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्टे्रलिया पुग्ने आप्रवासीकहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्याइने जनाइएको छ । विशेषगरी यहाँका सिड्नी र मेलबर्नमा बढेको जनसंख्या कम गर्नका लागि यो नीति ल्याइएको हो । ल्याइएको नयाँ नीति पश्चात अब अष्टे्रलियामा स्थायी बासिन्दा हुनका लागि योग्य हुनलाई ग्रामीण क्षेत्रमा कम्तीमा पनि तीन वर्ष काम अनिवार्य रुपमा गरेको हुनेपर्ने बताइएको छ । प्रधानमन्त्री मरिसनले यो नीति केबल अष्ट्रेलियाका…
Read Moreतीन सुत्केरी नेपाली महिला साउदी जेलभित्र, बाबुको पहिचान छैन
साउदी अरबको जेलमाा तीन सुत्केरी नेपाली महिलालाई बाबुको पहिचान नभएका कारण शिशुको ट्राभल कागजपत्र बनाउने आधार नहुँदा नेपाल फर्काउन नसकिएको साउदी अरबस्थित नेपाली दूतावासले बताएको छ । माघ १५ को दिन सेल्टरमै सुत्केरी भएपश्चात् एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर पठाएको छ । प्रहरीको सहयोगमा दूतावासले सेन्टर पठाएको राजदूतले बताएका छन् । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले सेन्टर पठाइएको हो । स्वदेश फर्काउनका निम्ति भर्खर जन्मिएका बच्चाहरुको बाबुको पहिचान नभएको कारण फर्काउने प्रक्रियामा अप्ठेरो स्थिति आएको हो । राजदूतका अनुसार आमालाई नेपाल फर्काउनमा कुनै…
Read Moreमोदीको चुनौती ! इमरान, ” एक मौका दिनुहोस् । “
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आइतबारका दिन शान्तिका लागि एक मौका दिनुहोस् भन्दै दिल्लीले इस्लामबादलाई पुलवामा हमलाको ठोस जासुसी सूचना प्रदान गर्छ भने त्यसका विरुद्ध उचित कार्बाही उठाउने प्रतिबद्धता व्यक्त गरे । यदि पठानको छोरो भए हमलाका जिम्मेवारलाई कार्बाही गर्न चुनौती दिएपछि यस्तो बयान पाकिस्तानी प्रधानमन्त्री कार्यालये एक वक्तव्य जारी गर्दै बताएको हो । मोदीले इमरान खानलाई पाकिस्तानको चुनाव जितेपछि शुभकामना दिनका लागि गरेको फोनवार्ता सम्झदै यसो भनेका हुन् । त्यतिबेला गरिएको फोनवार्तामा मोदीले इमरानलाई गरिबी र अशिक्षासँग लड्नका लागि एक हौँ भनेका थिए र खानले आफू…
Read Moreकश्मीरमा भएको हमलाका २२ वर्षे नाइकेः हमलाअघि भनेका थिए, “मेरो नाम सुनौलो अक्षरमा लेखिन्छ । ” भिडियोसहित
कश्मीरको पुलवामा केही साताअघि ४४ जनाको ज्यान जाने गरी भएको हमलाको तरंग पाकिस्तान र भारत मात्रै नभएर विश्वभर पुगेको छ । उक्त आत्मघाती विस्फोटको जिम्मा जैश ए मोहम्मदले लिएका छन् । यस हमलामा कसलाई प्रयोग गरेको थियो भन्ने बारे अन्तर्राष्ट्रिय संचार माध्यमले केही चर्चा गरिसकेका छन् । को हुन् ती आत्मघाती हमलाकारी ? उक्त हमला एक २२ वर्षे युवक अदिल अहमाद दर ले गरेको बताइएको छ । उनी हमला भएको १० कि.मि. टाढा बस्दै आएका थिए । कक्षा ११ मा अध्ययनरत अदिम गत वर्ष जैश ए मोहम्मदको समुहमा लागेका थिए…
Read Moreभारत : बिषादीयुक्त रक्सी सेवन गर्दा ७० जनाको मृत्यु
विषादीयुक्त रक्सीको सेवन गर्दा ७० जना को मृत्यु भएको छ भने २०० जना भन्दा धेरै को अस्पतालमा उपचार भैरहेको छ । आसम राज्यमा चियाखेतिमा काम गर्ने अधिकांश महिलाहरु पनि यसको शिकार भएका छन् । मृत्यु हुनेको संख्यामा बृध्दि भईरहेको स्थानियबासिन्दाले बताएका छन् । पहिलो पिडितको मृत्यु बिहीबारको दिन भएको गोलाघट जिल्ला आसामका प्रसाशकले बताएका छन् । सम्पूर्ण पिडितहरु गोलाघट र जोर्हत जिल्लाका चियाबगानमा काम गर्ने रहेको बताइएको छ। गोलाघट जिल्लाका पुलिस अफिसरले यसो भने, “जिल्लाका ५८ मानिसहरु अबैधानिक रक्सी पिएर मृत्यु भएका हुन् । ” अन्य जोराहत जिल्लाका १२ जना…
Read More