राजधानीमा पाकिस्तानी मेला शुरु

काठमाडौं । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी सोमबारदेखि राजधानीमा शुरु भएको भएको छ । राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शुरु भएको मेलाको नेपालका लागि पाकिस्तानका राजदुत डा. मजहर जाभेदले उद्घाटन गर्दै मेला पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको बताउनुभयो । दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उहाँले बताउनुभयो ।पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत जाभेदले मेलामार्फत दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताउनुभयो ।…

Read More

नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा बजेटको स्वागत, सफल कार्यान्वयनमा जोड

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तुत गरेको बजेटको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएको छ । बजेटले सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगका लागि दिएको प्राथमिकता सकारात्मक रहेको भन्दै महासंघको आयात कम गर्न र आत्मनिर्भर हुनका लागि स्वदेशी वस्तुको उपयोगलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्ने मागलाई आँशिक भएपनि समेटेको जनाएको छ । त्यसैगरी आयात नियन्त्रणका लागि आयात कम गर्न सकिने वस्तुहरुको सूची बनाई उपभोग्य वस्तु र सामानहरु समाविष्ट गर्नु र भन्सारदर बृद्धि गर्ने बजेटको प्रस्ताव सकारात्मक भएको भन्दै महासंघले यसबाट स्वदेशी…

Read More

एनएमबी बैंक र ओम बैंक अब मर्ज हुने, ओमका शेयरधनीलाई १२ प्रतिशत बोनस

एनएमबी बैंक र ओम बैंकले बिहिबार होटेल अन्नपुर्णमा मर्जरका लागि एमओयू सम्झौता गरेका छन् । एमओयू सम्झौतामा एनएमबि बैंकका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र ओम डेभलपमेन्ट बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सुशीलकुमार कुसारीले हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियाका लागि प्राइम बैंक संग कुरा अगाडी बढाएको ओम डेभलपमेन्ट बैंकले केहि बुंदामा सम्झौता नमिल्दा एनएमबी बैंकसंग छोटो समयमा मर्जर प्रक्रियाका लागि अघि बढेको हो । मुलुकको समग्र बैंकिंग तथा बित्तिय प्रणाली सम्बर्दन गरि सो सर्वसाधारणको बिश्वोसनियतामा अभिवृद्धि गर्न, मुलुकको बैंकिंग तथा बित्तिय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्ष्यम बनाइ बित्तिय…

Read More

महालेखा : सामाजिक सञ्जालबाट कर उठाऊ, अनलाइन सपिङलाई नछोड

सरकारले सामाजिक सञ्जाल नेपालमा दर्ता गर्ने कानुन बनाउने प्रयास गरिरहेका बेला महालेखाले फेसबुक, भाइबल लगायतका सामाजिक सञ्जालसँग पनि राजश्व असुल गर्न सरकारले सुझाव दिएको छ । भाइबर, फेसबूक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसन आयकर ऐनको दफा ६७ बमोजिम नेपालको कराधार क्षेत्रभित्र पर्ने महालेखाको दाबी छ । महालेखाको ५६ औं प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजश्व असुल्ने व्यवस्था गर्न सुझाव दिइएको छ । यस्ता एप्लिकेशनले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्नेमा कुनै पनि सेवाप्रदायक संस्था दर्ता भएको नपाइएको महालेखाले परीक्षक…

Read More

३५ बिलियन डलरको डिभोर्स गर्न राजी विश्वोकै यी धनि

अहिले संसारकै धनि व्यक्तिको पहिलो नम्बरमा आउने नाम हो जेफ बेजोस । उनि विश्वोकै टप अनलाइन मार्केट अमेजनका संस्थापक हुन् । जेफ र उनकी श्रीमती म्यक्यंजी रेकर्ड तोड डिभोर्स गर्न राजि भएका छन् । जसको किम्मत भने ३५ बिलियन डलर रहेको छ । म्यक्यंजीको अमेजनमा ४ % को हिस्सा ओगटेकी छिन् । जसन्तर्गत उनको भाग मा ३५ बिलियन डलर पर्न आउछ । सन् १९९४ मा जेफ बेजोसले अमेजन को स्थापना गरेका थिए । अमेजनको स्थापना यो जोडी ले बिबाह गरेको एक वर्षा पश्चात भएको थियो । मक्यंजी अमेजनको पहिलो कर्मचारी…

Read More

राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट उद्यमी पुरस्कार–२०७६ आगामी वैशाखमा

काठमाडौं । ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना गरिन लागेको विहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । ‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजना गरिन लागेको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश…

Read More

हिमालय उर्जा : आइपीओ पहिलो दिन ४७ % हाराहारीमा बिक्री ! तपाइले किन्नुभयो ?

हिमालय उर्जा बिकाश कम्पनीले आबेदनका लागि खोलेको आइपिओ प्रथम दिन मा नै ४७ % को हाराहारीमा बिक्रि भएको छ । पहिलो दिन बुधबार साँझ ५ बजेसम्म देशभरका ७ हजार ९०९ जनाले ६ लाख ३४ हजार १४० कित्ता खरीदका लागि आवेदन दिएका हुन् । नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडका बिक्री प्रबन्धकले बताए । कुल निश्कासित १४ लाख ८५ हजार कित्तामध्ये ३ प्रतिशतले हुन आउने ४४ हजार ५५० कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने ७४ हजार २५० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता सर्वसाधारणका…

Read More

यी ८ बर्षीय बालिकाको मासिक कमाई लाखौ

कतै बेरोजगारी छ त कतै पैसा कमाउनका लागि जागीर, अन्तरबार्ता धाउनु परेको छ। एकतर्फ मानिसहरुको यो होडमा एक ८ बर्षीय बालिकाले प्रति महिना युटूबमार्फत १,२७,७७७ मिलियन डलर कमाउने गरेकी छिन् । उनको नाम चर्चामा आइरहेको छ । उनि हलिवूड स्टार भन्दा कम चम्किएकि छैनन् । उनको पपुलारिटीले गर्दा उनको मासिक आम्दानी बढ्नमा निकै सघाउ पुगेको छ। मासिक आम्दानीका आधारमा टप युटुबेर्सको सुची एनएजले निकालेको थियो । धेरै कमाउने च्यानल्सहरुलाई २ विधामा बाढीएको थियो । जसन्तर्गत एक बिउटी एंड स्टाइल र अर्को फूड एण्ड कुकिङ्ग रहेको थियो । फूड एण्ड कुकिङ्ग…

Read More

सिद्धार्थको एटीएम तथा पीओएसमा थप सुविधा

काठमाडौं । सिद्धार्थ बैंक विश्वव्यापी पहिचान भएको मास्टर कार्ड नेटवर्कको प्रमुख सदस्यको रुपमा आवद्ध भएको छ । यो सँगै मास्टर कार्ड नेटवर्कका मास्टर कार्ड, माएस्ट्रो तथा सिरस कार्डहरु सिद्धार्थ बैंकका कुनैपनि एटीएम र मास्टर कार्ड तथा माएस्ट्रो कार्डहरुसिद्धार्थ बैंकका पीओएस मेसिनमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा नै मास्टर कार्ड डेबिट तथा क्रेडिट कार्ड जारी गर्ने जनाएको छ । नगद रहित कारोबार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना ल्याएकोबैंकले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न सात विभिन्न प्रकारका कृषि तथा लघुउद्यम कर्जा योजना पनि ल्याएको छ ।…

Read More

नबिल सजिलो कर्जा सार्वजनिक

काठमाडौं । नबिल बैंकले नबिल सजिलो कर्जा सार्वजनिक गरेको छ । नेपालमा साना तथा मझौला उद्यमीका लागि बैंकिंग सेवा अभिवृद्धि गर्नको लागि साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्नका युकेएड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको छ । सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहलले हस्ताक्षर गर्नुभयो । बैंकले यो साझेदारी परियोजना अन्र्तगत साना उद्यमी लक्षित ‘नबिल सजिलो कर्जा’ समेत प्रारम्भ गरेको छ । सक्षमसँगको यो साझेदारीले ग्राहकका आवश्यकताहरुलाई केन्द्र बिन्दूमा राख्दै र उत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासहरु अबलम्बन गर्दै बैंकको…

Read More