सन्दीपले दिल्लीलाइ दिलाएको सफलता, गेलसहित ३ विकेट !

पछिल्लो केहि खेलमा बेन्चमा बसिरहेका सन्दीपले हिजो दिल्ली क्यापिटल्स भर्सेज किंग्स ११ पन्जाब संगको खेलमा ३ विकेट लिदै राम्रो प्रदर्शन गरेका थिए । सन्दीपले आफ्नो सुरुवाती ओभर देखि नै भारि रन बेहोरिरहेका थिए । जसका कारण सन्दीपका समर्थक निरास बनिरहेका बेला उनले युनिभर्स बोस क्रिस गेलको महत्तोपुर्ण विकेट लिए । क्रिस गेलको महत्वोपूर्ण विकेट लिएर पन्जाब को खेलमा टर्न ल्याईदिएका सन्दीप सो खेल मा इस्टैलिश प्लेयर अवार्ड पाउन पुगे। आफ्नो पछिल्लो खेलमा मुम्बई इण्डियन्ससंगको लज्जास्पद हारसंगै दिल्ली क्यापिटल्सको टोली आज अस्विनको टोली किंग्स ११ पञ्जाब विरुद्ध खेल्न ओर्लिएको थियो ।…

Read More

सन्दीपलाई जिताउने होइन त इमर्जिङ्ग प्लेअर अवार्ड ? यसरी भोट गरौ ?

हाल दिल्ली क्यापिटल्सबाट इन्डियन प्रिमिएर लिग क्रिकेट खेलिरहेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आइपीएलको इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा परेका छन् ।  इमरर्जिङ प्लेयर अवार्डको मनोनयनमा सन्दीपसँगै मुम्बई इन्डियन्सका राहुल चहर,रोयल च्यालेन्जर्स बेंगलोरका मोहम्मद सिराज, राजस्थान रोयल्सका जोफ्रा आर्चर र श्रेयस गोपाल छन् ।  आइपीएलको २०१९ को सिजनमा दिल्लीबाट ४ खेल खेल्दै ५ विकेट लिएका छन् । पाँच खेलाडीको मनोनयन सार्बजनिकसँगै अवार्डको लागि भोटिङ खुल्ला भएको छ । आईपीएलको आधिकारीक वेवसाईटमा गएर भोट गर्न सकिन्छ । गत सिजनको अवार्ड दिल्लीका रिसब पन्तले पाएका थिए । सन्दीप गतसिजनबाट आइपीएलमा आबद्ध भएका…

Read More

शिखर धवनको विस्फोटक ब्याटिङमा दिल्ली विजयी, सन्दीप किन खेलेनन् ?

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको २६ औं खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।  शिखर धवनको विस्फोटक ब्याटिङमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो ।  शुक्रबार इडेन गार्डेन स्टेडियममा घरेलु टोली कोलकत्ताले दिएको १७९ रनको लक्ष्य दिल्लीले १८ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो ।  दिल्लीको जितका लागि शिखर धवनले ६३ बलमा ११ चौका र २ छक्काको मद्दतले अविजित ९७ रनको योगदान गरे भने रिसभ पन्तले ४६ रन बनाए । कुलिन इन्ग्राम र पृथ्वी शाले समान १४ रन बनाउँदा श्रेयस एयर ६ रनमा…

Read More

बार्सा र इस्पान्योलको भिडन्त : मेस्सी खेल्ने सम्भावना कम

लालिगामा १० पोइन्ट्सको अग्रता लिएको बार्सिलोनाले आज इस्पान्योललाई हराउदै त्यो अग्रता कायम राख्ने सोचले मैदानमा उत्रिने छ। दोस्रो स्थानमा रहेको एत्लेटीको म्याड्रिडले बार्सिलोना भन्दा केहि समय पछि खेल्ने भएकोले बार्सिलोनाले जित्दै केहि समयको लागि १३ पोइन्ट्सको अन्तर बनाउन सक्ने छ। आजको खेलपछि बार्सिलोना भिल्लारियलको घरेलु मैदानमा खेल्ने छ भने त्यस्पस्चात टाइटल डीसाइडर मानिएको खेल एत्लेटीको म्याड्रिडसंग खेल्ने छ। एक हप्तामा ३ ओटा लिग म्याच खेल्ने भएकोले आजको खेल निकै महत्तोपुर्ण रहेको छ । टिम खबर : बार्सिलोना को लागि ठुलो चिन्ताको बिषय मेस्सी र सुवारेजको फिटनेस रहेको छ । सुवारेज…

Read More

Barcelona vs Espanyol: Messi returns to training

The last international break of the current season is finished and Barcelona is back for the business end of the season. In this week ,they will play 3 la liga matches against Espanyol, Villareal and Atletico Madrid which will be season defining. Getting 9 points will be enough to almost decide the league. So, the journey starts with a home game against 13th placed Espanyol. Head to Head Barcelona and Espanyol have faced each other 61 times. Barcelona have a very good record against them with 41 victories and only…

Read More

Solskjaer Wants Pogba & Rashford for next season.

Manchester United has been doing great since the departure of Jose Mourinho.  The team that once were 11 points off from the fourth place is now seeing the possibility of finishing at 3rd place on the table, defeated PSG with half of the players injured and have a mouthwatering clash against LaLiga giants Barcelona in the quarterfinals of the Champions League. Solskjaer, the man behind the turnaround has already been awarded with a three year contract, wants Pogba and Rashford for next season at Manchester United. One player who has…

Read More

यूरो क्वालिफायर्स खेलमा रोनाल्डो घाइते

हिजो राति भएको खेलमा घाइते हुँदा आउँदो च्याम्पियन्स लिगको खेलको लागि क्रिस्टियानो रोनाल्डोको खेल सम्भावनामा धक्का परेको छ । सर्बियासँग को खेलका लागि प्लेयिंग एघारमा परेको रोनाल्डो खेलको ३१ औँ मिनेटमा घाइते हुन पुगेका हुन् । रोनाल्डोले भने खेल पछि आफ्नो इन्जरीको बारेमा केही डर नभएको बताएका छन् । रोनाल्डोका अनुसार चोटको विषयले लिएर कुनै पनि चिन्ता लिन आवश्यक नरहेको बताएका छन् । रोनाल्डोले भने, “मलाई केही चिन्ता छैन किनकि मैले आफ्नो शरीरलाई राम्ररी चिनेको छु । यो एउटा खेल हो र यो खेलमा भइरहने कुरा हो । खेल खेल्ने…

Read More

सन्दीपले आईपीएल २०१९ को पहिलो खेलमा समावेश हुन नपाउँदा नेपाली समर्थकको अश्लील आक्रोश, उनी ११ मा नपर्नुको कारण ।

मार्च २३ मा सुरु भएको २०१९ संस्करणको आईपीएल खेलमा दोस्रो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच रहेको थियो । क्रिकेट प्रेमी नेपालीहरुले सन्दीप लामिछाने प्लेइंग एघारमा पर्छन् भन्ने ढुक्क भएका थिए । सबै नेपाली क्रिकेटप्रेमीहरु सन्दीप गेम भन्दै बेलुका ८ः३० को पर्खाइमा थिए । तर अपसोच सन्दीप प्लेइंग ११ मा नपरेको एघार खेलाडीको सूची दिल्ली क्यापिटल्सको आधिकारीक पेजले सार्वजनिक गरे लगत्तै सो पोस्टमा कमेन्टको ओइरो लाग्यो । अधिकांश नेपाली समर्थकहरुको कमेन्टले भरिएको कमेन्ट बक्समा धेरैले आक्रोश पोखेका थिए । एक भारतीय पेजले त सन्दीप लामिछाने आज टीममा नपर्नुको कारण भने…

Read More

निकै महत्वपूर्ण खेलमा बार्साको भिडन्त रियलसँग !

लालिगाको २६ औँ राउण्डको खेलमा हप्ताको दोस्रो पटक बार्सिलोना र रियल म्याड्रिड भिड्दै छन् । हप्ताको मध्यतिर भएको खेलमा ३-० को जित निकालेको बार्सिलोनाले आज जित्न सके रियल म्याड्रिड उपाधिको दौडमा करिब बाहिरिनेछ । अहिले बार्सिलोना रियलसँग ९ प्वइन्टले अगाडि छ । त्यसैले रियल उपाधि दौडमा फर्किनका लागि कुनै पनि हालतमा जित आवश्यक रहन्छ । रियल म्याड्रिड लालिगाको १३ को राउण्डको खेल बाँकी छँदा रियल अहिले बार्सिलोना भन्दा ९ प्वइन्ट पछाडी रहेको कारण आजको खेल रियलले जित्नै पर्ने दबाब रियलको टिमलाई परेको छ । ड्र भएको खण्डमा पनि उसको घरेलु…

Read More

सेमी फाइनलमा भिड्दै ! बार्सिलोना र रियल म्याड्रिड जित कसको होला ?

पहिलो लेगमा १-१ को ड्र खेलेको बार्सिलोनाले नेपाली समयअनुसार आज राती १ः४५ बजे रियल म्याड्रिडसँग उसैको घरेलु मैदानमा खेल्दै छ । आफ्नो होममा गोल खाएको बार्सिलोनाले गोल गर्नैपर्ने स्थिति छ । आज दुबै शक्तिशाली टिमलाई जित्नैपर्ने ठूलो दबाब छ । ०-० भएको अवस्थामा अवे गोल नियमको आधामा रियल म्याड्रिड फाइनल प्रवेश गर्नेछ । रियल म्याड्रिड लगातार ३ वटा च्याम्पियन्स लिग जितेर आफ्नो वर्चस्व कायम गरेको रियल म्याड्रिडले भने घरेलु प्रतियोगितामा आफ्नो लय पाउन सकेको देखिएन । कोपा डेल रे अन्तिम पटक २०१४ मा जितेको रियलले पछिल्लो २६ वर्षमा यो टुर्नामेन्टमा…

Read More